समाचार
सेवाहरु
- निवेदन पत्र र निवेदकको नागरिकताको प्रमाणपत्र प्रतिलिपी ।
 - स्थानीय सर्जमिन मुचुल्का ।
 - संरक्षक वा अभिभावकले कार्यालयको रोहवरमा गरेको सनाखत पत्र ।
 - विदेशमा रहेको मानिसहरुको हकमा नेपाली नियोगवाट आएको सिफरिस पत्र ।
 
- निवेदन पत्र र नेपाली नागरिकताको प्रमाणपत्र ।
 - जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) ।
 - चालु आ.व. सम्मको मालपोत तथा सम्पतिकर तिरेको रसिद ।
 - नापी शाखाबाट प्रमाणित भएको जग्गाको नक्सा (व्लुप्रिन्ट)/ट्रेस नक्सा ।
 - सँधियार छरछिमेकको सरजमिन मुचुल्का ।
 - निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रलिलिपी ।
 
                
                
                
                                    
                                    
                                    
                                    
