FAQs Complain Problems

सिलान्यास कार्यक्रम ।

यस कालिकामाई गाउँपालिका वडा नं. ४, प्रशुरामपुरमा रहेको श्री ने.रा.मा.वि. कट्टि बलुवामा राष्ट्रपति सुधार कार्यक्रम अन्तर्गतबाट ४ कोठो तथा प्रदेश सरकारबाट ४ कोठे विद्यालय भवन निर्माणको लागि यस गा.पा.का अध्यक्ष श्री बशिष्ट कुमार तथा उपाध्यक्ष श्री राजमती बरैनी द्वारा सिलान्यास कार्यक्रम सम्पन्न भयो ।

आर्थिक वर्ष:

जनप्रतिनिधि तथा कर्मचारी