समाचार
सेवाहरु


- निवेदन पत्र र आमा/वुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
- अस्थायी निस्साको प्रतिलिपी, नागरिकता टोलीमा दर्ता भएको निस्साको प्रतिलिपी ।
- दुवै कान देखिने हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति ।
- अध्ययनरत वा अध्ययन समाप्त गरेको व्यक्तिको हकमा जन्ममिति खुलेको विद्यालयको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी ।
- विवाहित महिलाको हकमा पति/आमा/बुवाको नागरिकताको प्रतिलिपी ।
- जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
- विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
- बसाईसराई गरी आएको भए बसाईसराईको प्रमाणपत्रको प्रतिलिपी ।
- जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी ।
- कर्मचारी परिवारको हकमा सम्वन्धित कार्यालयको सिफारिस पत्र ।
- चालु आ.व. सम्मको मालपोत/सम्पतिकर एवं अन्य कर वुझाएको प्रमाण ।
- प्रतिलिपीको हकमा पुरानो नागरिकताको प्रतिलिपी ।


- निवेदन पत्र साथ पति/पत्नीको नागरिकताको प्रतिलिपी ।
- अदालतवाट सम्वन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी ।
- पतिको ठेगाना सम्वन्धित वडाको हुनु पर्ने ।


- निवेदन पत्र र निवेदकको नागरिकताको प्रमाणपत्र प्रतिलिपी ।
- स्थानीय सर्जमिन मुचुल्का ।
- संरक्षक वा अभिभावकले कार्यालयको रोहवरमा गरेको सनाखत पत्र ।
- विदेशमा रहेको मानिसहरुको हकमा नेपाली नियोगवाट आएको सिफरिस पत्र ।


- निवेदन पत्र र नेपाली नागरिकताको प्रमाणपत्र ।
- जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) ।
- चालु आ.व. सम्मको मालपोत तथा सम्पतिकर तिरेको रसिद ।
- नापी शाखाबाट प्रमाणित भएको जग्गाको नक्सा (व्लुप्रिन्ट)/ट्रेस नक्सा ।
- सँधियार छरछिमेकको सरजमिन मुचुल्का ।
- निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रलिलिपी ।


- निवेदन पत्र र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
- जग्गाधनी प्रमाण पत्रको प्रतिलिपी ।
- हकभोगको श्रोत खुल्ने कागजात ।
- नक्सापास वा नक्सा नामसारी भएको प्रमाणको प्रतिलिपी ।
- नक्सा पास प्रमाणपत्रको प्रतिलिपी ।
- अन्य आवश्यक कागजातहरु ।
- चालु आ.व. सम्मको कर तिरेको रसिद ।


- मोही लगत कट्टा हुनु पर्ने पुर्ण विवरण सहितको निवेदन ।
- निवेदकको नागरिकताको प्रतिलिपी ।
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ।
- जग्गाको प्रमाणित नाप नक्सा ।
- जग्गाको श्रेस्ता र फिल्डवुकको प्रमाणित प्रतिलिपी ।
- कालिकामाई गाउँपालिका लाई वुझाउनु पर्ने चालु आ.व. सम्मको मालपोत/सम्पतिकर वुझाएको रसिदको प्रतिलिपी ।


- सम्बन्धित बच्चाको आमा वा बुवाको नागरिकता ।
- नियमानुसार सुचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने ।
- अस्पतालमा भए अस्पतालको कागजात ।
- अरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण हुनुपर्ने ।