FAQs Complain Problems

कालिकामाई गा.पा.को कालिकामाई-मन्दिर

Read More

कालिकामाई गा.पा.को कार्यालय

Read More

कालिकामाई गा.पा.को गेहुको खेती

Read More

याेजनकाे रनिङ्गबिल माग गर्दा पेश गर्नुपर्ने कागजात हरु के के हुन् ?

क) उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन पत्र।
ख) वडा कार्यालयको राय सिफारिस पत्र।
ग) उक्त अवधि सम्म भए गरेको कार्यको प्राविधिक मूल्यांकन (रनिङ विल)।
घ) प्राविधिक MEASUREMENT BOOK। योजनामा भए गरेको कार्यको तस्विर/फोटो।
ङ) उपभोक्ता समितिको वैठकको निर्णय प्रतिलिपि (रनिङ विल माग गर्ने भनी गरिएको निर्णय)।
च) योजना स्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिको सिफारिस।
छ) खर्चको विल भर्पाईहरु।
ज) रु विस हजार भन्दा माथीको VAT विल र कम रकमको PAN विल अनिवार्य हुनु पर्नेछ।

कालिकामाई गाउँपालिकाले आयोजना गरेको #बहुक्षेत्रीय #पोषण #योजना आमाहरुलाई साबुन पानिले हात धुने बारेपरामर्श र #गर्भवति आमाहरुलाई #हाईजेनिक किट वितरण कार्यक्रम !!!

माछा पालन प्रयोजनका लागि सार्वजनिक पोखरीको खुल्ला डाँक बढाबढ सम्बन्धि सुचना (संशोधित) !!!

लोक सेवा तयारी कक्षा संचालनको अत्यन्त जरुरी सुचना !!!!

Pages

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत

कालिकामाई WEATHER

//