समाचार
सेवाहरु


- एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हलमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपि ।
- विधवा महिलाको लागि श्रीमानको मृत्युदर्ता प्रमाण पत्र, अन्यत्रबाट आएको भए बसाईसराई प्रमाण पत्र, पासपोर्ट साईजको २।२ प्रति फोटो, निवेदन संगै पेश गर्ने ।
- दलित जेष्ठको हकमा ६० वर्ष पुरा भएको साथै नागरिकताको प्रतिलिपि ।
- दलित बालबालिका पोषण अनुदानको लागि (जन्मदेखी पाचँ वर्ष) जन्मदर्ता उर आमा-बुवा वा संरक्षकको नागरिकताको प्रतिलिपि ।
- अपांङ परिचय पत्रको लागि जिल्ला महिला कार्यालय तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपांङ परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपांङको हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहिहरुको निवेदनसंग २।२ प्रति फोटो अनिवार्य)


- मृतकको नागरिकता
- सुचकको नागरिकता (सुचना दिने व्यक्ति)
- सुचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनु पर्ने