समाचार
चारकिल्ला प्रमाणित
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
नेपाल सरकारको कानुन बमोजिम
आवश्यक कागजातहरु:
- निवेदन पत्र र नेपाली नागरिकताको प्रमाणपत्र ।
- जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) ।
- चालु आ.व. सम्मको मालपोत तथा सम्पतिकर तिरेको रसिद ।
- नापी शाखाबाट प्रमाणित भएको जग्गाको नक्सा (व्लुप्रिन्ट)/ट्रेस नक्सा ।
- सँधियार छरछिमेकको सरजमिन मुचुल्का ।
- निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रलिलिपी ।