FAQs Complain Problems

नि:शुल्क आँखा शिविर (Free Eye Camp)

२०७६/१०/११ शनिवार यस गा.पा. मा संचालित निशुल्क आँखा जाँच शिविरमा ३२३ जनाकाे आँखा जाँच भएकाे तथा १३५ जनाकाे शैलक्रिया गर्नुपर्ने केश फेला परेकाे छ ।......आउने साेमबार तथा मंगलबार केडिया आँखा अस्पतालमा शैलक्रिया हुने !...... इ.प्र.का. बिरंचिबर्वालाई समेत भिड तथा शान्ति-सुरक्षा व्यवस्थापनको लागि धन्यबाद !

आर्थिक वर्ष:

जनप्रतिनिधि तथा कर्मचारी