FAQs Complain Problems

चारकिल्ला प्रमाणित

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नेपाल सरकारको कानुन बमोजिम
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र र नेपाली नागरिकताको प्रमाणपत्र ।
  • जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) ।
  • चालु आ.व. सम्मको मालपोत तथा सम्पतिकर तिरेको रसिद ।
  • नापी शाखाबाट प्रमाणित भएको जग्गाको नक्सा (व्लुप्रिन्ट)/ट्रेस नक्सा ।
  • सँधियार छरछिमेकको सरजमिन मुचुल्का ।
  • निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रलिलिपी ।

जनप्रतिनिधि तथा कर्मचारी