FAQs Complain Problems

कालिकामाई गा.पा.को कालिकामाई-मन्दिर

Read More

कालिकामाई गा.पा.को कार्यालय

Read More

कालिकामाई गा.पा.को गेहुको खेती

Read More

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
अधिकृत (छैठों तह)
स्वास्थ्य संयोजक
सूचना प्रविधि अधिकृत (IT Officer)

कालिकामाई WEATHER

कालिकामाई गाउँपालिकाको Android Application को लागि कल्कि गर्नुहोस ।

कोभिड-१९

सेवाहरु

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामीतोकिएको समयमा पास हुनुपर्ने ्र वर्ष उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ।व।को निवेदन पेश गरे पश्चातको चौमासिक सोका लागि सामाजिक सुरक्षासमितिको बैठकबाट पास हुनुपर्ने
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
  • एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हलमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपि ।
  • विधवा महिलाको लागि श्रीमानको मृत्युदर्ता प्रमाण पत्र, अन्यत्रबाट आएको भए बसाईसराई प्रमाण पत्र, पासपोर्ट साईजको २।२ प्रति फोटो, निवेदन संगै पेश गर्ने ।
  • दलित जेष्ठको हकमा ६० वर्ष पुरा भएको साथै नागरिकताको प्रतिलिपि ।
  • दलित बालबालिका पोषण अनुदानको लागि (जन्मदेखी पाचँ वर्ष) जन्मदर्ता उर आमा-बुवा वा संरक्षकको नागरिकताको प्रतिलिपि ।
  • अपांङ परिचय पत्रको लागि जिल्ला महिला कार्यालय तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपांङ परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपांङको हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहिहरुको निवेदनसंग २।२ प्रति फोटो अनिवार्य)
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता
  • सुचकको नागरिकता (सुचना दिने व्यक्ति)
  • सुचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनु पर्ने 

Pages

व्यक्तिगत घटना दर्ता समयमै गरौं ।

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

जानकारी