FAQs Complain Problems

कालिकामाई गा.पा.को कालिकामाई-मन्दिर

Read More

कालिकामाई गा.पा.को कार्यालय

Read More

कालिकामाई गा.पा.को गेहुको खेती

Read More

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत

कालिकामाई WEATHER

कालिकामाई गाउँपालिकाको Android Application को लागि कल्कि गर्नुहोस ।

कोभिड-१९

सेवाहरु

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामीतोकिएको समयमा पास हुनुपर्ने ्र वर्ष उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ।व।को निवेदन पेश गरे पश्चातको चौमासिक सोका लागि सामाजिक सुरक्षासमितिको बैठकबाट पास हुनुपर्ने
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
  • एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हलमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपि ।
  • विधवा महिलाको लागि श्रीमानको मृत्युदर्ता प्रमाण पत्र, अन्यत्रबाट आएको भए बसाईसराई प्रमाण पत्र, पासपोर्ट साईजको २।२ प्रति फोटो, निवेदन संगै पेश गर्ने ।
  • दलित जेष्ठको हकमा ६० वर्ष पुरा भएको साथै नागरिकताको प्रतिलिपि ।
  • दलित बालबालिका पोषण अनुदानको लागि (जन्मदेखी पाचँ वर्ष) जन्मदर्ता उर आमा-बुवा वा संरक्षकको नागरिकताको प्रतिलिपि ।
  • अपांङ परिचय पत्रको लागि जिल्ला महिला कार्यालय तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपांङ परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपांङको हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहिहरुको निवेदनसंग २।२ प्रति फोटो अनिवार्य)
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता
  • सुचकको नागरिकता (सुचना दिने व्यक्ति)
  • सुचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनु पर्ने 

Pages

जानकारी