FAQs Complain Problems

कालिकामाई गा.पा.को कालिकामाई-मन्दिर

Read More

कालिकामाई गा.पा.को कार्यालय

Read More

कालिकामाई गा.पा.को गेहुको खेती

Read More

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत

कालिकामाई WEATHER

कालिकामाई गाउँपालिकाको Android Application को लागि कल्कि गर्नुहोस ।

कोभिड-१९

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- स्थानिय पंजिकाधिकारि वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क , ३५ देखी ७० दिन भित्र रु ८ र सो भन्दा बढी भएमा रु ५० लाग्ने
आवश्यक कागजातहरुः-
  • सम्बन्धित बच्चाको आमा वा बुवाको नागरिकता ।
  • नियमानुसार सुचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने ।
  • अस्पतालमा भए अस्पतालको कागजात ।
  • अरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण हुनुपर्ने । 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पंजिकाधिकारि वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क , ३५ देखी ७० दिन भित्र रु ८ र सो भन्दा बढी भएमा रु ५० लाग्ने
आवश्यक कागजातहरुः-
  • दुलहा-दुलहिको नागरिकता ।
  • दुलहिको नागरिकता नभएको खण्डमा पतिको नागरिकता ।
  • माईति तर्फ बाबु-आमाको नागरिकता ।
  • दुलहा-दुलही दुबै कार्यालयमा उपस्थित हुनुपर्ने ।

Pages

जानकारी