FAQs Complain Problems

सूचना तथा समाचार

सौर्य सडक बत्तिको लागि वोलपत्र आव्हानको सुचना !

कालिकामाई गाउँपालिकामा सौर्य सडक बत्तिहरु जडान गरिने कार्यहरु वोलपत्रबाट गराउन पर्ने भएकोले नेपाल सरकारबाट इजाजतपत्र प्राप्त इच्छुक योग्य नेपाली व्यवसायीहरुका लागि निम्न शर्तहरुको अधिनमा रहि रितपुर्वकको वोलपत्रको आव्हान गरिन्छ ।

नि:शुल्क आँखा शिविर (Free Eye Camp)

२०७६/१०/११ शनिवार यस गा.पा. मा संचालित निशुल्क आँखा जाँच शिविरमा ३२३ जनाकाे आँखा जाँच भएकाे तथा १३५ जनाकाे शैलक्रिया गर्नुपर्ने केश फेला परेकाे छ ।......आउने साेमबार तथा मंगलबार केडिया आँखा अस्पतालमा शैलक्रिया हुने !...... इ.प्र.का.

आवश्यक सुचना !

छोरी शिक्षा विमा/मुद्दती बचत कार्यक्रम शिविर संचालन सम्बन्धमा ।

Pages