FAQs Complain Problems

विभिन्न निकायको सहयोगमा साइबर एण्ड लाइब्रेरी सर्भिसेजद्वारा सामग्री वितरण ।

#विभिन्न #निकायको #सहयोगमा #साइबर #एण्ड #लाइब्रेरी #सर्भिसेजद्वारा यस कालिकामाई गाउँपालिका अन्तरगतका सबै सरकारी स्कुलमा यस गाउँपालिकाका अध्यक्ष #श्री #नथुनी #प्रसाद र प्रमुख प्रशासकिय अधिकृत #श्री #राजु #प्रसाद #साह ज्यूको उपस्थितिमा निम्नानुसारको सामग्री वितरण गरियो ।
१. कम्पुटर सेट 
२. प्रोजेकटर
३. कलर फोटोकपी
४. इ-लाईब्रेरी ६४ जीबी
५. पुस्तक १ कार्टुन

आर्थिक वर्ष:

जनप्रतिनिधि तथा कर्मचारी