FAQs Complain Problems

बहुक्षेतृय पोषण योजना कार्यक्रम अन्तरगत कुखुराको आठ हप्ते चल्ला वितरण । 

#बहुक्षेतृय_पोषण_योजना_कार्यक्रम अन्तर्गत गर्भवती महिलहरुलाई कुखुराको#आठ_हप्ते_चल्ला बितरन गर्ने काम सम्पन्न भएको छ। उक्त कार्यक्रममा गाउँ पालिका अध्यक्ष, वडा अध्यक्षहरु , पशु सेवा प्राबिधिक, स्वा.शाखाका प्राबिधिक तथा म. स्वा.स्वयम् सेविकाहरुको सहभागिता रहेको थियो। यस कार्यक्रम अन्तर्ग्त 500 जना गर्भवती महिलाहरुलाई 1000 चल्ला बितरन गरिएको छ।

आर्थिक वर्ष:

जनप्रतिनिधि तथा कर्मचारी