FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
स्थानिय पंजिकाधिकारि वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि:शुल्क , ३५ देखी ७० दिन भित्र रु ८ र सो भन्दा बढी भएमा रु ५० लाग्ने
आवश्यक कागजातहरु: 
  • सम्बन्धित बच्चाको आमा वा बुवाको नागरिकता ।
  • नियमानुसार सुचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने ।
  • अस्पतालमा भए अस्पतालको कागजात ।
  • अरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण हुनुपर्ने । 

जनप्रतिनिधि तथा कर्मचारी