FAQs Complain Problems

असहाय, एकल महिला, जेष्ठ नागरिक तथा अशक्त अपा·, दलित जेष्ठ, दलित बालबालिका पोषण अनुदान लगायत सामाजिक सुरक्षा भत्ता सम्बन्धी ।

सेवा प्रकार:

लाग्ने समय: 
जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामीतोकिएको समयमा पास हुनुपर्ने ्र वर्ष उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ।व।को निवेदन पेश गरे पश्चातको चौमासिक सोका लागि सामाजिक सुरक्षासमितिको बैठकबाट पास हुनुपर्ने
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नलाग्ने
आवश्यक कागजातहरु: 
  • एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हलमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपि ।
  • विधवा महिलाको लागि श्रीमानको मृत्युदर्ता प्रमाण पत्र, अन्यत्रबाट आएको भए बसाईसराई प्रमाण पत्र, पासपोर्ट साईजको २।२ प्रति फोटो, निवेदन संगै पेश गर्ने ।
  • दलित जेष्ठको हकमा ६० वर्ष पुरा भएको साथै नागरिकताको प्रतिलिपि ।
  • दलित बालबालिका पोषण अनुदानको लागि (जन्मदेखी पाचँ वर्ष) जन्मदर्ता उर आमा-बुवा वा संरक्षकको नागरिकताको प्रतिलिपि ।
  • अपांङ परिचय पत्रको लागि जिल्ला महिला कार्यालय तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपांङ परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपांङको हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहिहरुको निवेदनसंग २।२ प्रति फोटो अनिवार्य)

जनप्रतिनिधि तथा कर्मचारी