FAQs Complain Problems

मोहि लगत कट्ट सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • मोही लगत कट्टा हुनु पर्ने पुर्ण विवरण सहितको निवेदन ।
  • निवेदकको नागरिकताको प्रतिलिपी ।
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ।
  • जग्गाको प्रमाणित नाप नक्सा ।
  • जग्गाको श्रेस्ता र फिल्डवुकको प्रमाणित प्रतिलिपी ।
  • कालिकामाई गाउँपालिका लाई वुझाउनु पर्ने चालु आ.व. सम्मको मालपोत/सम्पतिकर वुझाएको रसिदको प्रतिलिपी ।

जनप्रतिनिधि तथा कर्मचारी