FAQs Complain Problems

बिवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
३५ दिन भित्र
जिम्मेवार अधिकारी: 
स्थानिय पंजिकाधिकारि वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि:शुल्क , ३५ देखी ७० दिन भित्र रु ८ र सो भन्दा बढी भएमा रु ५० लाग्ने
आवश्यक कागजातहरु: 
  • दुलहा-दुलहिको नागरिकता ।
  • दुलहिको नागरिकता नभएको खण्डमा पतिको नागरिकता ।
  • माईति तर्फ बाबु-आमाको नागरिकता ।
  • दुलहा-दुलही दुबै कार्यालयमा उपस्थित हुनुपर्ने ।

जनप्रतिनिधि तथा कर्मचारी